ललितपुर महानगरद्वारा ११ क्लबलाई सहयोग, थ्री स्टारले पायो १६ लाख

ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका ५ ‘ए’ डिभिजन क्लबसहित ११ क्लबलाई आथिक सहयोग गरेको छ।  ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आइतबार एक कार्यक्रमकाबीच क्लबहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। ए डिभिजनका थ्री स्टार क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाईज क्लबलाई आर्थिक सहयोग गरेको हो। महानगरले थ्री स्टारलाई १६ लाख प्रदान … Continue reading ललितपुर महानगरद्वारा ११ क्लबलाई सहयोग, थ्री स्टारले पायो १६ लाख