‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली

काठमाडौँ / हाँस्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा फेरी एकपटक सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’लाई देखिने भएको छ । उनीहरुलाई धुर्मुस–सुन्तलीको परिचय दिलाएको ‘मेरी बास्सै’ मा लामो समय पछि दर्शकले धुर्मुसको उटपट्याङ र सुन्तलीको रमाइलो प्रस्तुति देख्न पाउने भएका हुन् ।लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका यो जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ … Continue reading ‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली