देशभरिका कार्यकर्तालाई बद्लिएको कांग्रेस हेर्ने हुट्हुटी जागेको छः महामन्त्री शर्मा

नवलपुर- नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले नेपाली काग्रेसका कुनै पनि कार्यकर्ताले कुनै हिनताभाव नराखेर पार्टीलाई जीवन्त बनाउन आफ्नो ठाउँबाट समय दिन सके मात्र पनि कसैले हराउन नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस नवलपरासी पूर्बको गैंडाकोट नेपाली कांग्रेसको प्रथम सममेलनको आज गैंडाकोटमा उद्घाटन गर्दै उहाँले सो बिचार ब्यक्त गर्नुभएको हो । महामन्त्री तथा संघीय प्रतिनिधिसभा सदस्य … Continue reading देशभरिका कार्यकर्तालाई बद्लिएको कांग्रेस हेर्ने हुट्हुटी जागेको छः महामन्त्री शर्मा