पेप्सीकोलामा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु, सातजना घाइते
काठमाडौं– काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटनामा घाईतेमध्ये एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन सकेको छैन । सो दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । क्षेत्रीय बस व्यसायी संघ अन्तर्गतको मिनि बसले विपरित दिशाबाट आएको बोलेरोलाई ठक्कर दिंदा मिनिबस पल्टिएको थियो । बस पल्टिदा बसले एक मोटरसाईकल र एक स्कुटरलाई थिच्दा मोटरसाईकल … Continue reading पेप्सीकोलामा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु, सातजना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed