नारायणी नदीको बारमा मोटरसाईकल ठोक्किँदा एकजनाको ज्यान गयो।

गैँडाकोट । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अनियन्त्रीत भै मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ । गएराति ९: ३० वजे पूर्वबाट पश्चिमतर्फ आउदैगरेको बागमती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भै पुलको साइडको बारमा ठोक्कीदा भरतपुर २८ घर भएका २८ वर्षका नारायण ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । … Continue reading नारायणी नदीको बारमा मोटरसाईकल ठोक्किँदा एकजनाको ज्यान गयो।