क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी तोकिएको छ। पटकपटक बहस स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो। भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को … Continue reading क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी