भारतीय महिला लिग खेलेर साम्बा र अनिता स्वदेश फर्किए

राष्ट्रिय टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत भारतीय महिला लिगमा सहभागी भएर सोमबार स्वदेश फर्किएका छन्। लिगमा सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला एफसीले पहिलो पटक लिगको ट्रफी उचालेको थियो। लिगमा अनिता सम्मिलित सेथु एफसी भने गोकुलमसँगै पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो। त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सावित्राले भनिन्, ‘धेरै नै राम्रो अनुभव भयो। … Continue reading भारतीय महिला लिग खेलेर साम्बा र अनिता स्वदेश फर्किए