जनकपुरमा महिलामाथि सामूहिक बलात्कार, एक भारतीयसहित २ पक्राउ
जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकमा सोमबार विहान अन्दाजी ३५ वर्षीया महिलामाथि बलात्कार भएको हो। बलात्कार आरोपमा प्रहरीले घटनास्थलबाटै एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ का २५ वर्षका नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेको जिल्ला … Continue reading जनकपुरमा महिलामाथि सामूहिक बलात्कार, एक भारतीयसहित २ पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed