दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते
दैलेख । सोमबार बिहान ५ बजे दैलेखको ठाटीकाँध गाउँपालिकामा सडक खन्ने क्रमम डोजर पल्टिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख गुराँस गाउँपालिका–३ का ५४ बर्षीय विकास मल्ल र सोही गाउँपालिका –५ का २३ बर्षीय सहचालक नरेश कुमार भण्डारी रहेका छन् । सडक विभाग अन्तर्गतको ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्कस्थित … Continue reading दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed