निर्भया बलात्कार काण्डका चारै दोषीलाई मार्च ३ मा मृत्युदण्ड दिइने

मार्च ३ बिहान ६ बजे उनीहरुलाई झन्ड्याएर मृत्युदण्ड दिइने अदालतले फैसला गरेको एनडीटीभीले जनाएको छ। १६ डिसेम्बर २०१२ मा फिजियोथेरापीकी २३ वर्षीया विद्यार्थी ज्योति सिंहलाई गुडिरहेको बसभित्र केही युवाले सामूहिक बलात्कार गरेका थिए। बलात्कारपछि बसबाट फालिएकी उनको उपचारको क्रममा १३ दिनपछि मृत्यु भएको थियो। उनलाई पछि ‘निर्भया’ नाम दिइएको थियो। यस घटनाको भारतभर चर्को विरोध … Continue reading निर्भया बलात्कार काण्डका चारै दोषीलाई मार्च ३ मा मृत्युदण्ड दिइने