शिवमायाको पून सिंहदरबार यात्रा र महराको रिहाई एकै दिन
विराटनगर, ५ फागुन् । नेकपा नेता कृष्णबहादुर महरा र शिवमाया तुम्बाहाङफेले संघिय संसदका निर्वमान सभामुख र उपसभामुख हुन् । जवरजस्ती करणी उद्योगको आरोप लागेपछि महराले सभामुख पदबाट राजिनामा दिए । महराको राजिनामा पछि तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि राजिनामा दिइन् । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि महराले असोज १४ गते … Continue reading शिवमायाको पून सिंहदरबार यात्रा र महराको रिहाई एकै दिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed