भिमकाली सहकारी पदमपुरको नवौँ वार्षिक साधारणसभा

उज्यालो नेपाल, चितवन- पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ४ पदमपुरमा रहेको भिमकाली बचत तथा ऋण सहकारी संस्था लि. को नवौं बार्षिक साधारण सभा गरिएको छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेको सो कार्यक्रममा तीन महत्वपूर्ण प्रतिवेदन, विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान तथा एक बर्षमा गरेको आर्थिक उपलब्धी प्रस्तुत गरिएको छ । सो … Continue reading भिमकाली सहकारी पदमपुरको नवौँ वार्षिक साधारणसभा