इटहरीमा काईँला र बिक्रम श्री सम्मानित

इटहरी । बरिष्ठ कवि बैरागी काईँला र कलाकार बिक्रम श्री इटहरीमा सम्मानित भएका छन् । साहित्यक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय धरणीधर दाहालको ९३ औं जन्मजयन्तीको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति समेत रहेका कवि बैरागी काईँला र बरिष्ठ कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो ।   साहित्य एवम कलाका क्षेत्रमा महत्पूर्ण योगदान … Continue reading इटहरीमा काईँला र बिक्रम श्री सम्मानित