आर्थिक लाभमा स्वालम्बन लघुवित्तद्वारा जग्गा फुकुवा

सिरहा- स्वालम्बन लघुवित्त वित्तिय संस्थाले आर्थिक लाभमा ऋणीलाई नसोधेरै जग्गा फुकुवा गरिदिएको तथ्य सार्वजनिक भएको छ । उक्त लघुवित्त संस्थाका प्रमुख कृपानन्द यादवले ऋणीसँग सोधपुछ नै नगरी अर्कै व्यक्तिलाई जग्गा फुकुवा गरेको चिट्ठी थमाई दिएका छन् । सिरहा नगरपालिका–१७ की दुर्गादेवी महतोले स्वालम्बन लघुवित्त संस्थावाट पाँच लाख रुपैयाँ ऋण लिएर किस्ता तिर्दै आएकी थिईन् । … Continue reading  आर्थिक लाभमा स्वालम्बन लघुवित्तद्वारा जग्गा फुकुवा