काभ्रेमा एमालेका नेता कार्यकर्ता चढेको बोलेरो दुर्घटना, ७ जना घाइते

काभ्रे-  दसैँको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समापन गरी खानिखोला गाउँपालिकाबाट बनेपातर्फ फर्कँदै गरेको बा १४ च ७०७७ नम्वरको बोलेरो पल्टँदा एमाले नेताहरु घाइते भएका छन । बेथान्चोक गाउँपालिका वडा नम्वर १ गुवाभन्ज्याङ्ग नजिकै निगाले भन्ने स्थानको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको घाइते संविधान सभा सदस्य रामहरी सुवेदीले जानकारी दिनुभयो … Continue reading काभ्रेमा एमालेका नेता कार्यकर्ता चढेको बोलेरो दुर्घटना, ७ जना घाइते