दशैं लगत्तै भारतीले सुरु गरिन् अनसन

१२ कात्तिक, काठमाडौं । भारती शेर्पाले दशैं सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् । श्रीमानको हत्यामा दोषी ठहर भइ जेलमा रहेका योगराज ढकाल (रिगल) लाई सरकारले कैद मिनाहा दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी शेर्पाले माइतीघरमा पुनः रिले अनसन सुरु गरेकी हुन् । श्रीमान् चेतन मानन्धरको हत्या घटनामा दोषी ठहर भई जेल परेका रिगललाई गत असोज … Continue reading दशैं लगत्तै भारतीले सुरु गरिन् अनसन