जाँडको कटमा डुबेर १८ महिने बालकको मृत्यु
रक्सी पारेर राखिएको जाँडको कटमा डुबेर एक बालकको मृत्यु भएको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-२ खेजेनिमका एक १८ महिने बालकको मृत्यु भएको हो। खेजेनिम तिङदोका लाक्पानोर्बु शेर्पाका १८ महिने छोरा ङिमादोर्ची शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मृतकका बुबा वैदेशिक रोजगारीमा साउदी गएको र आमा सोनिया शेर्पा बच्चा छिमेकीलाई हेर्न छोडेर … Continue reading जाँडको कटमा डुबेर १८ महिने बालकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed