१५ महिनापछि बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मन्त्री पायो

मन्त्री फुयाँलद्वारा सपथग्रहण चुरे मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १५ महिना पछि मन्त्री पाएको छ । २०७५ कार्तिक १६ गते तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयले नेकपा बागमती प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाँल लाई मन्त्रीको रुपमा पाएको हो । मुख्यमन्त्री डोरमणी पौडेलले बागमती गत माघ २९ … Continue reading १५ महिनापछि बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मन्त्री पायो