‘ढिलै भएनि सरकारले ल्याइदियो, त्यही ठूलो कुरो हो’
चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको प्रकोप फैलिन थालेपछि विभिन्न मुलुकले विशेष विमान ल्याएर त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता लैजान थाले। हुबेईको राजधानी सहर वुहानका बजार, कलेज, यातायात ठप्प भए। सुनसान बनेको सहरमा भाइरस संक्रमणको त्रास फैलिएपछि त्यहाँ रहेका नेपालीले पनि उद्धारका लागि आह्वान गर्न थाले। उता छोराछोरीले वुहानबाट निकाल्न आह्वान गरिरहँदा यता नेपालमा रहेका तिनका … Continue reading ‘ढिलै भएनि सरकारले ल्याइदियो, त्यही ठूलो कुरो हो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed