भूकम्प अपडेटः मृत्यु हुनेको संख्या एक सय ३३ पुग्यो, एक सय भन्दा बढी परकम्प

जाजरकोट- शुक्रवार राति जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ३३ पुगेको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यसैगरि दुबै जिल्लामा गरी एक सय ६० जना भन्दा बढी घाइते भएका छन् । दूर्गम र विकट … Continue reading भूकम्प अपडेटः मृत्यु हुनेको संख्या एक सय ३३ पुग्यो, एक सय भन्दा बढी परकम्प