सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, एसएमएस र ईन्टरनेट सेवा प्रदान गर्ने

दाङ- सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, SMS र ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल दूरसंचार प्राधिकरणमार्फत वितरण हुने सम्पुर्ण सेवा पाँच दिनसम्म जाजरकोट, पुर्वी रुकुम र पश्चिम रुकुममा निशुल्क प्रदान गरिने मन्त्री शर्माले जानकारी दिनुभयो । जाजरकोट … Continue reading सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, एसएमएस र ईन्टरनेट सेवा प्रदान गर्ने