विद्यालयमै प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला
सिरहा- सिरहामा एक सामुदायिक विद्यालयका प्रधानाध्यापक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय – तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुन्डिएको अवस्थामा फेला परेका हुन् । मिर्चैया नगरपालिका-६ का बासिन्दा साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो । खोजतलास गर्ने क्रममा बिहान ११ बजेतिर … Continue reading विद्यालयमै प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed