हमासको मुख्य पकड रहेको उत्तरी गाजा नियन्त्रणमा लिएको इजराइली सेनाको दाबी
हमाससँग प्रत्याक्रमणमा उत्रिएको इजराइल मध्य गाजामा पुगेको छ । इजराइली रक्षामन्त्री योयाभ गालान्टले इजराइली सेना गाजा शहरको मुटुमा पुगेको पुष्टि गर्नुभयो छ । इजरायली रक्षा सेनाले गाजा शहरमा जल, स्थल र हवाई मार्गबाट लगातार बमबारी गरिरहेको रक्षामन्त्रीको भनाइ छ । विश्व स्वास्थ्य संगठनले इजराइल र हमासबीच जारी युद्धका कारण भएको मृत्यु र पीडा सहन गर्न … Continue reading हमासको मुख्य पकड रहेको उत्तरी गाजा नियन्त्रणमा लिएको इजराइली सेनाको दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed