ललितपुरकी युवतीको अस्ट्रेलियामा मृत्यु
ललितपुरकी एक युवतीको अस्ट्रेलियामा मृत्यु भएको छ। ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको हो। दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो। त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ। श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ। २ वर्षअघि मात्रै … Continue reading ललितपुरकी युवतीको अस्ट्रेलियामा मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed