महिला टि-२० सिरिजः जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा
काठमाडौं- हङकङमा जारी चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा जापानलाइ ४५ रनले पराजित गर्दै नेपालले तेस्रो स्थान प्राप्त गरेको हो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यसअघि समूह चरणको अन्तिम खेलमा … Continue reading महिला टि-२० सिरिजः जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed