छठी माताको पूजा आराधनामा राष्ट्रपति पौडेल
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ। पूजा स्थलमा राष्ट्रपति पौडेल र उहाँकी पत्नी सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभयो। त्यसअघि राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गर्नु भयो … Continue reading छठी माताको पूजा आराधनामा राष्ट्रपति पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed