विश्वकप क्रिकेटः भारतले दियो अष्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य

काठमाडौं- विश्वकप क्रिकेटको फाइनलमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पुरै ५०ओभर खेलेर सबै विकेट गुमाउँदै २४० रन बनाएको हो । अहमदावादमा जारी विश्वकपमा भारतको यो सबैभन्दा कमजोर प्रदर्शन हो । ११ खेलमध्ये भारत पहिलो पटक अलआउट भएको हो । भारतका लागि केएल राहुल … Continue reading विश्वकप क्रिकेटः भारतले दियो अष्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य