टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं – टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सरकारले लगाएको टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए । रिटमाथि आज न्यायाधीश कुमार चुडालको एक इजालसमा प्रारम्भिक सुनुवाइको पेशी तोकिएको थियो । मुद्दा हेर्ने नभ्याइनेमा सूचीमा राखिएको सर्वोच्च अदालतको वेभसाइटमा उल्लेख छ । न्यायाधीश चुडालको एकल इजालसमा राखिएका सवै मुद्दाहरु हेर्न … Continue reading टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा हेर्न नभ्याइनेमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed