बुटवलमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
बुटवल– रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यू भएको छ । दुर्घटनामा परि रुपन्देही शंखनगर निवासी माधव देवकोटा र एकजना महिलाको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले मोटरसाइलाई ठक्कर दिदा दुवै जनाको घटना स्थलमा ज्यान गएको हो । ना ६ ख ८१६१ ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र मृतक महिलाको पहिचान खुल्न … Continue reading बुटवलमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed