माओवादी केन्द्रसँग पार्टी एकताका गर्न भट्टराईको नेतृत्वमा समिति

काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नेसपा) केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग पार्टी एकताको पहल अघि बढाउन पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकतामा संयोजन समिति बनाउने निर्णय गरेको छ । बुधवार केन्द्रीय कार्यालय, तीनकुनेमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र)लगायत विचार र राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता-ध्रुवीकरण गर्दै … Continue reading माओवादी केन्द्रसँग पार्टी एकताका गर्न भट्टराईको नेतृत्वमा समिति