एनएनआईपीए स्पोर्ट्स अवार्ड आज

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार १४औं संस्करणको ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड’ समारोह आयोजना गर्दै छ। अवार्ड कार्यक्रम वसन्तपुर डबलीमा दिउँसो साढे २ बजे सुरु हुनेछ। कार्यक्रममा वर्ष खेलाडी, युवा खेलाडी, उत्कृष्ट खेलाडी, आदर्श खेलाडी अवार्ड र पत्रकारिता अवार्ड प्रदान गरिनेछ। २८ खेलका उत्कृष्ट खेलाडीलाई ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’बाट सम्मान गरिनेछ। एनएनआईपीएले गत वर्ष … Continue reading एनएनआईपीए स्पोर्ट्स अवार्ड आज