लिग विजेता मछिन्द्रलाई एसियाली फुटबल महासंघको बधाई

एसियाली फुटबल महासंघ (एएफसी)ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई बधाई दिएको छ।   मछिन्द्रले गत शनिबार त्रिभुवन आर्मी क्लवलाई १–० लाई पराजित गर्दै पहिलो पटक लिग उपाधि उचालेको थियो। एफसीका महासचिव डाटो विन्डसर जोनले मगंलबार अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै बधाई दिएका हुन्।   एएफसीले … Continue reading लिग विजेता मछिन्द्रलाई एसियाली फुटबल महासंघको बधाई