जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । झापाको कचनकवल गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी तेरहौता-१ बस्ने २६ वर्षीय बिक्रम ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ … Continue reading जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed