चीनबाट ल्याइएका नेपालीको नमूना परीक्षण रिपोर्ट अन्तिम चरणमा
चीनको हुपेई प्रान्तबाट ल्याइएका सबै नेपालीहरुको स्वास्थ्य रिपोर्ट चेकजाँच अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको चिकित्सकिय टोलीले आइतबार बिहान वुहानबाट ल्याएका १ सय ७० जना नेपालीको र्याल र नाकको स्वावको नमूना लिइएको थियो। खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सबै नेपालीहरुको त्यसै दिन चार समूहमा छुट्टाइएर र्याल र नाकको स्वावको नमूना लिइएको थियो। … Continue reading चीनबाट ल्याइएका नेपालीको नमूना परीक्षण रिपोर्ट अन्तिम चरणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed