च्याम्पियन्स लिग प्रि–क्वाटरफाइनलका खेलहरु सुरु, मंगलबार दुई रोमाञ्चक खेल हुँदै

आज चार बलिया क्लब दुई खेलमा प्रतिस्पर्धा गर्दैछन्। मंगलबार राति एथ्लेटिको मड्रिड र डिफेन्डिङ च्याम्पियन लिभरपुलबीच एथ्लेटिको मड्रिडको घरेलु मैदानमा प्रतिस्पर्धा हुँदैछ। यस्तै अर्को खेलमा बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्मेन पीएसजीबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली सयमअनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ। प्रतिस्पर्धामा उत्रँन लागेका सबै टोली उपाधि दाबेदार भएकाले आजको खेल … Continue reading च्याम्पियन्स लिग प्रि–क्वाटरफाइनलका खेलहरु सुरु, मंगलबार दुई रोमाञ्चक खेल हुँदै