
आज चार बलिया क्लब दुई खेलमा प्रतिस्पर्धा गर्दैछन्।
मंगलबार राति एथ्लेटिको मड्रिड र डिफेन्डिङ च्याम्पियन लिभरपुलबीच एथ्लेटिको मड्रिडको घरेलु मैदानमा प्रतिस्पर्धा हुँदैछ।
यस्तै अर्को खेलमा बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्मेन पीएसजीबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली सयमअनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
प्रतिस्पर्धामा उत्रँन लागेका सबै टोली उपाधि दाबेदार भएकाले आजको खेल निकै प्रतिस्पर्धात्मक रहनेछ। सबै टोलीमा स्टार खेलाडीहरु समावेश छन्।
दाम्लोमा बा’धिएको बालापन; छोरीको कम्मरमा डो’री बाँ’धिदा आमाको मुटुमा पर्छ गाँ’ठो


