टिपरले टेम्पोलाई ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

सप्तरीमा टिपरको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ। सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिपरले टेम्पोलाई ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु हुनाका साथै ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा बिहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले जनाएको छ। बोदेवरसाइन –५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक … Continue reading टिपरले टेम्पोलाई ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु