रत्ननगर उबासंघमा कुसन बनाउने तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा महिलाहरुको आयआर्जनको लागि कुसन बनाउने तालिम मंगलबारबाट सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघले सीप मुलक तालिम मार्फत जीविकोपार्जनको आधार तयार गर्न तालिमको आयोजना गरेको हो । संघका अध्यक्ष शंकर गिरीले उद्घाटन गरेको सो तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ । सीप मुलक तालिम मार्फत गरिवी निवारण गर्न … Continue reading रत्ननगर उबासंघमा कुसन बनाउने तालिम सुरु