कालिकामा आजदेखि पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु

कालिका, ४ पौष । चितवनको कालिकामा आजदेखि पाँचौं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको नगर प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले सम्बृद्ध नगर बनाउन खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कालिका नगरपालिकामा शैक्षिक क्षेत्रलाई अगाडी बढाउने क्रममा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको नगर प्रमुख रेग्मीको भनाई … Continue reading कालिकामा आजदेखि पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु