बुहारीलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु जेल चलान

जनकपुरधाम । धनुषामा बुहारीलाई जलाउन खोज्ने सासुलाई जेल चलान गरिएको छ । महोत्तरीको बलबा नगरपालिका १ हाल जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने बुहारी सुधिरा देवी यादवलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु रामपरी देवीलार्ई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गत माघ १० गते सुधिरालाई घरायसी विवादका कारण उनको श्रीमान दिपेन्द्र यादव, सासु … Continue reading बुहारीलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु जेल चलान