कारको टायर पड्किएर भएको दुर्घटनामा कालिकामा एकजनाको ज्यान गयो
चितवन । चितवनमा टायर पड्किदा कार अनियन्त्रित भएर पल्टिदा एक जनाको मृत्यु भएको छ । शुक्रबार कालिका नगरपालिका वडा नम्वर १ लंकालाइनमा भरतपुरबाट खोलेसिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्वरको कारको टायर पड्किदा अनियन्त्रित भई नालीमा पल्टिएको थियो । दुर्घटनामा घाइते कार चालक कालिका नगरपालिका ५ का बिष्णु क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा … Continue reading कारको टायर पड्किएर भएको दुर्घटनामा कालिकामा एकजनाको ज्यान गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed