आठ बर्षपछि अछाम – दैलेख जोड्ने मित्तेरी पुलको काम शुरु

दैलेख । दैलेखको आठविस नगरपालिका र अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कर्णाली नदी बन्द रहेको मित्तेरी पुलको निर्माणधिनको काम पुनः शुरु भएको छ । पुरानो डिजाईन पाईल फाउन्डेशनमा समस्या आएपछि स्टमेट बदलेर नयाँ डिजाईन वाईल फाउन्डेशनबाट निर्माणको काम शुरु गरिएको हो । कर्णाली नदीको बिचमा करिव १६ देखी १९ मिटर पाईल फाउन्डेशन डिजाईनबाट सम्भव नभएपछि … Continue reading आठ बर्षपछि अछाम – दैलेख जोड्ने मित्तेरी पुलको काम शुरु