सल्लेरी सोलुखुम्बु । सोलुखुम्बुमा प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ स्तरिय कमिटिको आयोजनामा शुरु भएको खेल फागुन १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । खेलको मंगलवार सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरवीरले औपचारिक उद्घाटन गरेका हुन । नेपाल पर्यटन बर्ष २०२० लाई सघाउँ पु¥याउने … Continue reading प्रदेश स्तरिय भलिवल खेल शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed