भिटेनले फेरी गाए छाडा गीत (भिडियो सहित)

ईटहरी / कथा, सिम सिमे पानि, हामि यस्तै त होनी ब्रो आदि र्याप गितबाट अत्याधिक चर्चा कमाएका र्यापर भिटेन अर्थात समिर घिसिङ्गले भर्खरै नया र्याप गितको भिडियो “यात्रा” सार्बजनिक गरेका छन् । सो गीतको भिडियोलाई उनकै नामको युट्युब च्यानल ‘भी टेन म्युजिक’ बाट सार्बजनिक गरिएको छ । सार्बजनिक उक्त गीत तथा भिडियो यतिबेला चर्चा संगै … Continue reading भिटेनले फेरी गाए छाडा गीत (भिडियो सहित)