काठमाडौं, ६ फागुन । १४ फागुनमा हुने भनिएको स्वतन्त्रत विद्यार्थी युनियनको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले १४ फागुनलाई तोकेको थियो । विश्वविद्यालयले नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो । सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । … Continue reading स्ववियू निर्वाचन स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed