अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी
काठमाडौं, ६ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीच निरन्तर कुटनीतिक पहल भइरहेको बताएका छन् । युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताए । “राज्यको तर्फबाट विगतमा … Continue reading अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed