पुर्वयुवराज पारसले दिए प्रेमिका सोनिकालाई चुम्बन र हिराको हार
ईटहरी । पुर्बयुवराज पारस शाहले उनकी प्रेमिका भनिएकी चर्चित युटयुबर सोनिका रोकायालाई २४ पुरा भई २५ बर्ष लागेकोमा हिराको हार उपहार दिएका छन । सोनिका आफैले सार्बजनिक गरिएको भिडियोमा शाहले उनलाई चुम्बन गरेको दृश्य समेत देख्न सकिन्छ । खुसी मुद्रामा देखिएका पारस र सोनिकाको प्रेम सम्बन्धका बारेमा यसअघि नै चचौ हुँदै आएको छ । पारसले … Continue reading पुर्वयुवराज पारसले दिए प्रेमिका सोनिकालाई चुम्बन र हिराको हार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed