सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दु:ख हैरानी तथा मानसिक आघात पुर्‍याएको भन्ने पीडितको उजुरीको आधारमा संखुवासभा चिचिला गाउँपालिका-२ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको हो। साइबर व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा … Continue reading सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ