पाञ्चायन डेरीमा गोदामघर शिलान्यास

उज्यालो नेपाल। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पाञ्चायन दुग्ध उत्पादक सहकारी संस्थामा गोदामघर शिलान्यास गरिएको छ। पशुपालक कृषकहरुलाई आवश्यक चोकर, ढुटो लगायतका वस्तु भण्डारण गरी विक्री वितरण गर्न तथा संस्था आफैंले उत्पादन गरेको दाना भण्डारणको लागी गोदामघर निर्माण गर्न लागिएको हो। बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय बाट सहकारीको लागी विनियोजित १५ लाख … Continue reading पाञ्चायन डेरीमा गोदामघर शिलान्यास