सिनेमामा बल्ल सुन्तलीको डेब्यु

काठमाडौं । अभिनय करिअरमै डेढ दशक बिताउन लागेकी सुन्तली अर्थात् कुञ्जना घिमिरे चलचित्रमा पहिलोपटक नायिका भएकी छन् । उनले यसअघि मेरी बास्सैलगायत थुप्रै टेलिचलचित्रमा नायिका भएर काम गरिन् । तर, ठूलो पर्दामा नायिका हुने अवसर पाएकी थिइनन् । चलचित्रमा काम गरेको अनुभव उनीसँग थिएन । योपटक आफ्नै गृह ब्यानरमा बनेको फिल्मबाट नायिका भएकी छन् । … Continue reading सिनेमामा बल्ल सुन्तलीको डेब्यु